Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


नेपाललाई विद्युत दिन भारत तयार

काठमाडौं, मंसिर ७ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने

नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् । दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा

नेपाल र चीनको निकटता झन्-झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर ५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको

पीडितहरूका लागि न कानून, न न्याय, न राज्यः एड्भोकेसी फोरम

काठमाडौं, मंसिर ५ । नेपालको द्वन्द्वकालीन घटनामा पीडित बनेकाहरुलाई कानुन, न्याय र राज्य कुनै पनि नभएको एड्भोकेसी फोरम र ह्युमन राइट्स वाचले जनाएका छन् । २०५२ सालमा माओवादीले शुरु गरेको

‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी हुने

काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने

नेपाल र बंगलादेशले खेले बराबरी, तीन नेपाली खेलाडीको ‘डेब्यु’

काठमाडौं, मंसिर २ । नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै दुई खेलको

नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, पहिलो खेलको हारको बदला लिने लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्र्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जनाएको छ । यस अवधिमा चीनले नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने

अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेटर, सातै प्रदेश र सरकारी अस्पतालहरुमा पठाइने

काठमाडौं, कात्तिक २८ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध उपचारमा प्रयोग गर्न एक सय थान भेन्टिलेटर प्रदान गरेको छ । कोभिड १९–विरुद्धको उपचारमा प्रयोग गर्न अमेरिकी सरकारले नेपाललाई उक्त भेन्टिलेटर सहयोगमा उपलब्ध

लामो समयपछि नेपालको राष्ट्रिय फुटबल टोली आज मैदानमा उत्रिदै, बंगलादेशसँग मैत्रिपूर्ण खेल हुँदै

काठमाडौं । नेपालले आज बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल श्रृंखला अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समय