Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, सीमा विवादबारे छलफलमा भारत माैन

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक शुक्रबार दिल्लीमा सम्पन्न भएको हो

कोरोना खोपका लागि सरकारले गुहार्‍यो दाताः रुस भन्छ–नेपाललाई अढाई करोड डोज खोप उपलब्ध गराउन तयार छौं

काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसले आफूले उत्पादन

शान्तिबाटीकामा पृथ्वीनारायणलाई सम्झिए मनिषा कोइरालासहितको टोलीले

काठमाडौं, पुस २७ । नेपाल राज्य एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा देशभर विभिन्न कार्यक्रम गरिएका छन् । यसक्रममा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार काठमााडैंमा पनि विभिन्न समूहको

दार्चुलामा भारतले फेरि सीमा मिच्यो

काठमाडौं । भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ । अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो । २०७० असार

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा समेटिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल

थप ४ सय २६ जनामा कोरोना, शुक्रबार ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा १

प्रचण्डलाई धुँदा धुँदा साबुनका डल्ला र पानी सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर गर्नुभएको छ । आफु पक्षीय सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको बुधबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

विदेशीको इशारामा दाहाल र नेपाल : मुख्यमन्त्री गुरुङ

पोखरा, पुस १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पुष्पकमल दाहाल र नेपालले विदेशीको ईशारामा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेपछि प्रधानमन्त्रीले प्रतिनिधीसझा विघटन गरेको दाबी गर्नुभएको छ । अंग्रेजी नयाँ

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट