काठमाडौं । आज चन्द्रग्रहण हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने गर्छ । चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा
काठमाडौं, जेठ ९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आगामी साता कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री पठाउने जनाएको छ । नेपालका साथै दक्षिण एशियाली मुलुक भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा
काठमाडौं । स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विशेष कार्गो बिमानबाट ल्याइएका स्वास्थ्य सामाग्री स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री ह्दयेश
काठमाडौं । नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मीको निधन भएको छ।८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको
काठमाडौं, जेठ ७ । अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिनुभएको हो । अब अमेरिकाले नेपाललाई
काठमाडौं, जेठ ७ । कोरोना महामारीले नराम्ररी थलिएको नेपाललाई मित्रराष्ट्र अष्ट्रेलियाले ७ मिलियन अष्ट्रेलियन डलर अर्थात् ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाली दूतावासले
काठमाडौं, जेठ ६ । कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको
काठमाडौं, जेठ २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
विराज रोस्याराकैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित हौसलपुर गाउँका स्थानियहरु भारतको निर्भरमा रहेका छन् । २८ घरधुरी रहेको हौसलपुरबासीको पहुँच नेपालमा भन्दा भारतमा बढी रहेको छ ।