Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन

नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून देखिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले ९० वर्षयताकै न्युन जनसंख्या वृद्धिदर भएको

नेपाल पर्यटन बोर्ड सम्मानित

काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी

सर्वोच्चका न्यायाधीश रेग्मी र विष्णु पौडेलका छोरालाई कारबाही गर्न अख्तियारमा निवेदन

रेग्मी र पौडेलले ललिता निवासको जग्गा आफ्नो नाममा पास गराएको र पछि फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्धा नचलाउने निर्णय गरेको थियो ।

अनुसन्धान भन्छ– ‘कोभिड–१९ को संक्रमण रोक्न गुराँस प्रभावकारी’

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

सीमा विवादबारे बोल्यो भारत, भन्यो– ‘भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ’

‘भारत–नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ,' विज्ञप्तिमा भनिएकाे छ, 'नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

आफ्नै विमानबाट विदेशमा पहिलोपटक मानवीय सहायता पठाउँदै नेपाल, भोलि काबुल उड्ने

आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो

नेपालले अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाउने, भोलि काबुल जाँदै टोली

आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।