Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


लिउ भ्रमणबारे कम्युनिष्ट नेता भन्छन्– ‘नेपाली भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्ने चाहना छ’

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कम्युनिष्ट नेताहरूले पछिल्लो समय नेपालको गतिविधिप्रति चीनको शंका गरिरहेको र त्यहि शंकको निवारण गर्न लिउ नेपाल आएको बताए ।

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो ।

सांसद देवको दाबी– ‘नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैन’

मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो

नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

उसका लागि जन निकोलले सर्वाधिक ६० रनको योगदान दिँदा डिभान लाककले ४३ रन प्रहार गरे । कप्तान जरहाड इरामसले २१ तथा क्राग विलियम्सले २१ रन जोडे ।

फ्रान्समा बसेर नेपाली पर्यटन प्रवर्द्धन

दीपक चालिसेफ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

नेपाल र क्यानडाको क्रिकेट सिरिज सर्यो

नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी–ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आज राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ

भारतद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्काेर्पियो–एनको अनावरण

काठमाडौं । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्काेर्पियो–एन’को अनावरण गरेको छ । महिन्द्रले यसलाई आफ्नो प्रमुख पहिचानयुक्त ब्रान्डको नयाँ अवतार रहेको बताएको छ

नेपाललाई रणनीतिक गठबन्धनमा प्रवेश नगराउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुनेगरी कुनै पनि सामरिक वा रणनीतिक

नेपालले क्यानाडासँग दुई ओडीआई मात्रै खेल्ने

काठमाडौं । नेपालले क्यानाडासँग दुई वटा एक दिवसिय क्रिकेट (ओडीआई) सिरिज खेल मात्रै खेल्ने भएको छ । यसअघि दुई वटा टी–ट्वान्टी पनि खेल्ने बताईएको थियो । तर, भिसा प्रक्रिया लम्बिएपछि