Logo ५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026


सात महिनामा ३ लाख पर्यटक भित्रिए, सबैभन्दा बढी भारतका

बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताउनुभयो ।

कुशासन र भ्रष्टाचारले जेलिएको नेपाली प्रणाली

राजनीतिक प्रणालीले हरेक राज्यसत्तामा बसेका मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको पछिल्ला केही घटनाले पुष्टि गर्छन् । पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुस र स्रोत नखुलेको १६ लाख गरी २२ लाख

नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरियो, भारत फाइनलमा

माल्दिभ्सले जितेको खण्डमा नेपालमा फाइनलमा जाने पक्का थियो । योसँग ५ अगस्टमा हुने फाइनलमा भारत र बंगलादेश भिड्ने भएको छ ।

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई फराकिलो जित आवश्यक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको

एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक काठमाडौंमा

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।

नेपालको लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

साफ यू–२० च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स ४–० गोलले पराजित

नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल

माल्दिभ्सविरुद्ध नेपालकाे सुरुवाती अग्रता

फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।