Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


महिला टि-२० क्रिकेटमा आज नेपाल र युगान्डाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (शनिबार) पाँचौं तथा अन्तिम टि-२० अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा