५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


फोनिजको अध्यक्षमा पुनः शिल्पकार

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार पुनः अध्यक्षमा चयन हुनु भएको छ । फोनिज भक्तपुरको तेस्रो अधिवेशनबाट शिल्पकार अध्यक्षमा चयन हुनु भएको हो