Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउनुपर्ने:सचिव रामकृष्ण सुवेदी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको दृष्टिविहीनहरुको लागि व्यवसायिक सीप विकास र