१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री

दोषी नियन्त्रणमा लिँदा नेता, व्यवसायी र कर्मचारीले कारबाही गर्नु हुँदैन भन्छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

नेतालाई खुशी पार्न कानुन व्यवसायीलाई न्यायाधीश बनाउन प्रधानन्यायाधीशकै रुचि

काठमाडौं । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म दलीय भागवण्डामा न्यायाधीश बनाइँदा न्यायको चुरो मर्नुका साथै लोकसेवामार्फत आएका न्यायक्षेत्रका उम्दा प्रतिभाको भविष्य समाप्त भएको तर्फ सर्वत्र दबाब पर्न थालेको छ ।

युवा नेताहरुको कांग्रेस रुपान्तरण अभियान भेला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियान अन्र्तगत मंगलबार(आज) बागमती प्रदेश भेला सम्पन्न भएको छ । काठमाडौको बत्तीसपुतलीमा आयोजना गरिएको भेलाका वक्ताहरुले पार्टी विधानअनुसार चल्नुपर्ने, नेतृत्वमा

ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु

काठमाडौं । ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शक्तिशाली नेताहरु प्रकाउ पर्न थालेको अवस्थामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका

मतको सम्मान नै गर्न सकेनन् नेताले, सधै विकल्पको खोजिमा मतदाता

काठमाडौं । संसदीय राजनीतिको पहिलो अभ्यास मानिएको वि.स. २०१५ सालको चुनावदेखि हालसम्म जनताले विश्वाससाथ दिएको मतको नेताहरुले कहिल्यै सम्मान गरेनन् । दलहरुले पटक पटक पाएको जनादेशलाई शक्तिको उन्मादमा कुल्चने गरेका

भोट पाएपछि हराउने नेताहरुप्रति काँठक्षेत्रका पाका मतदाताको कटाक्ष, अर्को पुस्ताको भविष्यका लागि काम गरिदिन आग्रह

काठमाडौं । आसन्न मंसिर ४ को चुनावमा सहभागी हुने सबै तह र तप्काका मतदातामा उत्साह र संशय दुवै छ । पटक – पटक मतदान गरेका काठमाडौंको काँठ क्षेत्रका पाका मतदाताहरुमा

शीर्ष नेतालाई मतदाता रिझाउन सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन

विद्यावारिधी गरेका नेताले नै पाएनन् टिकट, धेरै कांग्रेसमा

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा उच्च शिक्षा हासिल गरेको नेताहरुको संख्या अन्य पार्टीको तुलनामा धेरै छ । कांग्रेसमा डा. उपाधि लिनेको संख्यापनि समकालिन दलहरुमा

जनतामा पार्टीप्रतिको भरोसा टुटेको छैन, नेताहरूमा खुट्टा तानातान छ : अध्यक्ष दाहाल

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति अघात आस्था र विश्वास रहेको बताउनुभयो ।