काठमाडौं, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण आइतबार अपरान्ह बस्ने तय भएको सचिवालय बैठक स्थगित भएसंगै अनिश्चित बनेको
बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ‘ह्वीप’ लगाउने निर्णय गरेको छ । शनिबार बसेको
काठमाडौं । आज(शनिबार) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक
काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो,
काठमाडौं, असोज १६ । करिब छ महिना लामो आन्तरिक विवाद समाधान भएको एक महिना नपुग्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पुनः विवाद देखिएको छ । सरकारले बिहीबार मुख्यसचिव नियुक्त
बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ
काठमाडौं, असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउँदो बुधबार सुनुवाइ हुने भएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर बाँकी
काठमाडौं, असोज १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार (भोलि) का लागि बोलाइएको छ । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको भेटवार्ता पछि
राजन कुईंकेल । प्रधानमन्त्री केपी ओलीले १५ असोज २०७७ मा मन्त्रिपरिषदको बैठक राखी केही महत्वपूर्ण निर्णयहरु गराए । प्रधानमन्त्रीय शासन पद्धति भएको मुलुकमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफूनुकूलका निर्णयहरु गराउनु कुनै आश्चर्यको
काठमाडौं, असोज १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएका विषयमा परेको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक