Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


वरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा

अपडेट तनहुँ, मंसिर १७ । बुल्दी पुल उद्घाटन गर्न तनहुँको दमौली पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार व्यास नगरपालिका वडा नम्बर–१, तालघरेबाट पौडेललाई

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

काठमाडौं, मंसिर १७ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय

तनहुँमा कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिन नेकपाको विरोध प्रदर्शन, निषेधाज्ञा नै जारी

तनहुँ, मंसिर १७ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला

मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ: पूर्वमन्त्री बाँस्कोटा

काभ्रे । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना

नेकपाको आजको बैठकमा ओली नआउने, अरुनेता एकतिर भएपछि अफ्ठ्यारोमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली

नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि थालियो छलफल

काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ । मंगलबार प्रधानमन्त्रीको

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, मंसिर १६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका दुई प्रस्तावमाथि छलफल

पार्टीमा उत्पन्न विवादलाई लिएर प्रधानमन्त्रीको मात्र राजीनामा माग्नु गलतः मुख्यमन्त्री पोखरेल

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गलत भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी

नेकपा सचिवालय बैठक बस्दै, आगामी रणनीतिबारे अन्योल कायमै

काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा यसअघि पेश भएका दुई प्रस्तावमाथि छलफल हुने बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

कारागारलाई संघ र प्रदेश मातहत रहनेगरी गरिएको वर्गीकरणप्रति असन्तुष्टि

काठमाडौं, मंसिर १५ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहनेगरी गरेको वर्गीकरणप्रति सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै