काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ । अध्यक्ष ओलीले दाहाललाई
यज्ञराज पाण्डे (इमेज)काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको प्रभाव संवैधानिक परिषद्मासमेत देखिन थालेको छ । पार्टीभित्रको विवाद चर्किरहेकै बेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ । कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक
काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको टकरावकाबीच शुरु भएको स्थायी कमिटी बैठक साता दिनपछि आज बस्दैछ । मंसिर २१ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री
काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा
काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै सुदृढ गर्ने शक्ति आफूहरुसँग मात्र रहेको बताउनुभएको छ । नेपाली कांग्रेसकी नेत्री कौसर साहलाई
काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु
काभ्रेपलाञ्चोक, मंसिर २७ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका
काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो