Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाए : भट्टराई

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सुचालु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सुचालु हुनेमा ढुक्क रहेको बताउनुभएको छ । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल

नेकपाको विवाद समाधानका लागि आयोगद्वारा नियमावली संशोधन

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विावद निर्वाचनअघि नै समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी आफैंले बनाएको नियमावली संशोधन गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा

दाहालले आरोपपत्र फिर्ता लिए अझै पार्टी एक हुन्छः उपप्रधानमन्त्री पोखरेल

सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताउनुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सोमबार सिरहामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले

मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ । पार्टीको जनसङ्गठन राष्ट्रिय

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ । आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो

दाहाल–नेपाल बैठक : पार्टीका कामलाई पूर्णता दिन कार्यदल गठन

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले विभाजतपछि पुनर्गठित पार्टीका कामहरूलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पेरिसडाँडास्थित पूर्व माओवादी कार्यालयमा बसेको स्थायी कमिटी

ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाएः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाइदिएको टिप्पणी गर्नु भएको छ । उहाँले सबै मिलेर

दाहाल–नेपाललाई ओलीको चुनौती– कम्तीमा दुई अंकको सिट जितेर देखाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिनुभएको छ । शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई