Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा कार्यकर्तालाई संयोजक दाहालकाे निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

आगामी निर्वाचनबाट मात्रै संविधानलाई निरन्तरता दिन सकिने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्राकृतिक विपदपछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै

माओवादी केन्द्रको केन्द्रीय समिति भंग, आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरका विशेष महाधिवेशन गर्ने भएको छ । काठमाडाैंमा शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको

पार्टी अध्यक्ष दाहालकाे प्रस्ताव नारायणकाजी र जनार्दनले गरे अस्वीकार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावालई पार्टीका दुई जना नेताले अस्वीकार गरेका छन् । काठमाडौंको कमलादीमा बिहीबारदेखि

आगामी निर्वाचन तोकिएकै समयमा गराउन सरकारको ध्यानाकर्षण गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा आगामी निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले यस्ताे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी

माओवादीकाे केन्द्रीय समिति बैठक भाेलि बस्दै, विशेष महाधिवेशनकाे बारेमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार बिहान ११ बजे प्रज्ञा

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अहिले बैठक जारी रहेकाे हाे । साेही बैठकमा समसामयिक राजनीति विषय वस्तुमा केन्दित भएर

प्रधानन्यायाशीध कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादी केन्द्रकाे भर्त्सना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको

सरकारविरूद्ध सडक संघर्षको तयारी गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष राजनीतिक दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजेबाट बस्दैछ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई-मधेश जागरण अभियानमा भएका गतिविधिको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको