Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।

एमालेकाे स्थायी कमिटी बैठक बस्दै : वरिष्ठ नेता नेपालसहित ११ जनालाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय गरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका

नेपाल, खनाल, रावल र झाँक्रीसहित ११ सांसद्लाई स्पष्टिकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।

एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद

मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज, पार्टी एकता जोगाउने आशाले यस्तो निर्णय गरें’

शुक्रबार ट्वीटरमा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।

सरकार गठनका लागि विपक्षी दलहरूकाे छलफल सुरु, माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव !

यसअघि बुढानिलकण्ठमा भएको तीन दल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको छलफलमा नेता नेपाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने विषयमा समेत छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।

‘कि वैकल्पिक सरकार बनाउनुस्, कि मलाई सहयोग गर्नुस्’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

थापालाई मत नहाल्ने नेता–कार्यकर्तालाई निन्दा गर्दै सकियो एमाले बैठक

काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा

प्रधानमन्त्री ओलीको चेतावनीः पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षमा दिइन्न

काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार

एमाले रामेछापले सम्झियो मदन र आश्रीतलाई

माल्यार्पणपछि बोल्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले २८ वर्ष बितिसक्दा पनि मृत्यु रहस्यमयी नै नहुनु दुःखद भएको बताउनुभयो ।