Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


थापाका कारण ओली र नेपालबीच फेरि विवाद

अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो ।

एमाले विवाद समाधान उन्मुख, ओलीले जनमैत्री काम गर्नेमा विश्लेषकको आशंका

आन्तरिक विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार भएपछि नयाँ कार्यदल गठन गर्ने

‘बादल’ लाई मतदान गर्न एमाले काभ्रेको ह्विप

निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौंडा पुग्न जिल्ला अध्यक्ष ब्याञ्जुले निर्देशन दिनुभयो ।

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली

ओली–नेपाल वार्तापछि भट्टराई भन्छन्, ‘एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं, धैर्य गरौं’

पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।

टर्‍याे नयाँ सरकार गठनको बाटो, ओली फेरि प्रधानमन्त्री नियुक्त हुँदै

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्‍याे’

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।

ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास जारी, ओली र नेपालले गरे फोन सम्वाद

काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको