Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेपाल पक्षीय १८ संगठनहरूको आपत्ति

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन्

टर्दै एमाले एकता : नयाँ पार्टी खाेल्दै नेपाल, अराजक नेता समावेश भए एकता नहुने ओली पक्षको अडान

पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको उहाँको तर्क छ ।

एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

सर्वोच्चमा भइरहेको ‘अस्वस्थ गतिवधि’ उचित नभएको एमालेको निष्कर्ष

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार

कार्यदल अस्तित्वमा छैन, पर्यो भने फेरि गठन गर्छौं– प्रवक्ता ज्ञवाली

मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताउनुभयो ।

एमालेको मिलाप बिन्दू खोज्न रातरातभर बैठकः तत्काल कार्वाही स्वीकृत नगर्ने याक एन्ड यती बैठकको निष्कर्ष

काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू

सुदूरपश्चिममा एमालेका सचेकतसहित ६ मन्त्रीलाई निष्काशन गर्न केन्द्रमा सिफारिस

२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको

एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित : बैठक १८ गते बस्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ । आज विहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो

घनश्याम भुसाल भन्छन्– म बाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु

मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।