Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


खवरदार, स्थानीय तहलाई प्रदेश मातहत ल्याइएला ?–योगेश भट्टराई

काठमाडौं, साउन २० । नेकपा एमालेका नेता योगेश भट्टराईले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारमा राख्न खोजिए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा नेता भट्टराईले सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय

लडाकू संगठन खोलेर मुठभेडको दिशामा एमाले, टाढिँदै एकता

एकले अर्कोलाई देशद्रोही र राजा बनेको आरोप लाउन थालेपछि मिलनविन्दु टाढिँदै गएको छ । दुवै पक्ष लडाकू संगठन खोलेर मुठभेडतर्फ अग्रसर भएका छन् ।

लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई चार दलको ध्यानाकर्षण पत्र

त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गर्नुभएको थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

एमाले स्थायी कमिटी स्थगित, आइतबार बस्ने

स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो

फेरि प्रधानमन्त्री बन्न जालझेल नगर्नुस्– माधव नेपाल

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो ।

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

विघटित कार्यदलका सदस्यहरूको बैठक : एमाले एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

माधव नेपाललाई पार्टीमा ठाउँ छैन– केपी ओली

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।

एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरियोस्– भीम रावल

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा-बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो ।

माधव नेपाल समूह असन्तुष्टहरूको झुण्ड मात्रै हो– गोकुल बाँस्कोटा

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै राजनीतिक एजेण्डा नहुने बताउनुभयो ।