Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


एमालेको सचिवालय बैठक भक्तपुरमा जारी (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरमा जारी रहेकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेकाे हाे । बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेको

‘जनादेशमा जान तयार छौं, तर सरकार निर्वाचन गराउने पक्षमा छैन’: नेकपा एमाले

काठमाडौं । निर्वाचन आयोगले बिहीबार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। साेही छलफल र अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेले सुशील कार्की नेतृत्वको वर्तमान

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बैठकमा बाेल्न नदिएपछि होहल्ला

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केही समयसम्म होहल्ला भएको छ । ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताउनुभएकाे हाे

एमालेको केन्द्रीय कमिटी बैठक भाेलि बस्दै

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले साेही बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने जानकारी

एमालेले केन्द्रीय कमिटी बैठक पनि बाेलायाे

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेनजी आन्दोलनपछि पार्टीले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठक अगाडि सचिवालय बैठक पनि बोलाएको

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आइतबारका लागि बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बाेलाउनुभएकाे हाे । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग

एमालेकाे सचिवालय बैठक भाेलि बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बैठक आह्वान गर्नुभएकाे हाे। पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग

एमालेले पार्टीकाे केन्द्रीय कार्यालयमा झण्डा फहरायाे

काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सबै भन्दा ठूलो झण्डा फहराइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग

विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति पौडेललाई एमालेकाे आग्रह

काठमाडौं । नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ। महासचिव शंकर पोखरेलले बिहीबार पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म

एमालेको सचिवालय बैठक च्यासलमा शुरू (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक