Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


पदाधिकारीमा मेरो दावी रहँदैन : निरुदेवी पाल

पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।

एमालेद्वारा अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन, काे-काे परे ?

कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।

मैले कसैलाई करकापमा पारेर सहमति गर्न खोजेको छैन : अध्यक्ष ओली

अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।

एमालेमा विवाद र अन्तरविरोध छैन : गोकर्ण विष्ट

एमालेभित्र विवाद नभएको स्पष्ट पार्दै उहाँले एमालेले स्वस्थ, मर्यादित र सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निस्कासित व्यक्तिहरूको गुटलाई एमालेले पार्टी मान्दैन– केपी ओली

‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’

पिएचडीवाला भीम होइन साक्षर ओली नै अध्यक्ष बन्नुपर्ने किन ? किनकि…

भीम अब सक्कली भीम रावलबाट बुख्यांचामा अनुवाद भैसके l बुख्याँचा केवल भ्रम हो l भ्रमको आयू लामो हुन्न l आफ्नो सैद्दान्तिक र दार्शनिक धरातल गुमाएपछि पाउने कुरा र आउने प्राप्ति

सर्वोच्च परिसरमा सशस्त्र प्रहरी परिचालन तत्काल बन्द गर : सुवास नेम्वाङ

उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।

किन आयो रावलको अध्यक्षमा उम्मेदवारी ? यस्तो छ कारण

'ओलीले अध्यक्षमा जित्ने निश्चित छ,' ती नेताले भने, 'रावलको उम्मेदवारी अन्तिमसम्म कायमै रहेको अवस्थामा प्रतिस्पर्धाबाटै आफू अध्यक्ष बनेकोमा ओलीले गौरव गर्नुहुनेछ ।'

एमाले महाधिवेशनको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान हुने

त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको छु : रामबहादुर थापा

पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिवाद गर्दै आसन्न महाधिवेशनबाट एमालेको जनपरिचालनले सामर्थ्य प्रदर्शित गरिने बताउनुभयो ।