सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।
मुकुलकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।
नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।
एमालेले नेतृत्व गरेको सरकारको कामप्रति आफू पूर्ण सन्तुष्टि नभएको जनाउँदै उहाँले सरकारमा रहँदा एमालेले दुईवटा काम राम्रो काम गरेको बताउनुभयो ।
तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो ।
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी
जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।