Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


महाधिवेशनले विधान र जबजको दिशालाई सम्बोधन गर्न सकेन : नेता रावल

पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’

महाधिवेशनबाट ओलीले भने, ‘सरकारलाई धन्यवाद !’

दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीद्वारा शपथग्रहण, पदाधिकारी र केन्द्रीय सदस्य पनि लिए

चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।

एमाले कार्यकर्ताले पूर्व माओवादी रोजे, एमालेकै नेतालाई पत्याएनन्

चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।

बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।

एमाले महाधिवेशनद्वारा १७ बुँदे प्रस्ताव पारित

एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।

पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

एमालेको दशौं केन्द्रीय कमिटीको सपथ र पहिलो बैठक सौराहमै हुने

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले अध्यक्षमा दोस्रो कार्यकालका लागि ओली निर्वाचित

उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

मतपरिणाम आउन सुरु : अध्यक्षमा ‌ओलीकाे अग्रता

३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।