काठमाडौं । नेकपा (एमाले) को सचिवालयको बैठक आज दिउँसो बस्दैछ । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा
काठमाडौं । कोरोना भाइरसको महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले घेराउसहित चर्काबाजी गर्दै बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अबदेखि केन्द्रीय कार्यालय च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने छ ।
पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।
यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १ सय ६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।
काठमाडौं, जेठ ९ । नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पानी बाराबारको अवस्था सृजना भएको छ । ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थाल्नु भएको छ
काठमाडौं, बैशाख ७ । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय