केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।
ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा