Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


कपिलवस्तुमा नीलगाई मार्ने तीन पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको