Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


गठबन्धनबाट बाहिरिँदै बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा राजीनामा

राज्यपाल फागू चौहानसँगको भेट गर्दै कुमारले राजीनामा बुझाएका हुन् । राज्यपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै कुमारले राजीनामा दिएको पुष्टि गरे ।