Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


कांग्रेसलाई निर्वाचनमा शानदार परिणाम ल्याउन कसैले पनि रोक्न नसक्ने सभापति थापाकाे दावी

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदाता माझमा पुर्‍याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दावी गर्नुभएको छ । कांग्रेस