सेवा प्रदायक र नियामक निकाय एउटै भएको भन्दै युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा राखेको वर्षौं भइसक्दा समेत अन्तिम अवस्थामा पुगेको नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक अघि बढाइएको छैन ।
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता
आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि लागि निर्वाचन आयोगले सरकारसँग १० अर्ब मागेको छ । संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्ने दबाबमा सरकार छ ।
काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा गरेसँगै मुलुक अब निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो
घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने र त्यहीँभित्र तेस्रो मोर्चा बन्ने बताउनुभएको छ । बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रममा
आयोगले दशैंपछि उम्मेदवारी दर्ताको कार्यतालिका राख्ने उहाँको भनाइ छ । बुधबारसम्म प्राप्त तथ्याङ्कअनुसार देशभर १ करोड ८६ लाख मतदाता रहेको आयोगले जनाएको छ । स्थानीय निर्वाचनको भन्दा यसपटक १० लाख
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणाका बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनपछि पनि निरन्तर रहने बताउनुभएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको भेलालाई