Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


मतगणनाको लागि एमालेको निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्नेकाम सकिएको छ। चिप निकाल्ने काम सकिएपछि एमालेको निर्वाचन समितिको बैठक बस्ने भएको हो। बैठक सकिएपछि एमालेको नयाँ

कांग्रेसकाे निर्वाचन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज (साेमबार) मिति तोक्ने भएको छ । संसदीय दलको नेता चयनका लागि आइतबार गठन गरिएको निर्वाचन समितिको बैठक अहिले जारी रहेकाे

निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति देउवासँग निधिको माग

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा

कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।

कांग्रेसद्वारा थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि बिहीबार मात्र कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो ।

संसदीय दलको नेता चुन्न जसपाद्वारा तीन सदस्यीय निर्वाचन समिति गठन

यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज