Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आगामी निर्वाचन व्यवस्थित बनाउन १२ समिति बनाउन मातहतका पार्टी निकायलाई कांग्रेसको निर्देशन (पत्रसहित)

काठमाडाैं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन करिब १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधबार