२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन