Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएकोमा प्रक्रिया सम्पन्न भइनसकेकाले सचिवस्तरको बैठकबाट निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको हो ।