Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सभामा पेश गर्नुभएको हो ।