Logo १८ आश्विन २०८२, शनिबार | Sun Oct 5 2025


निजी हेलिकाेप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई सरकारकाे आग्रह

काठमाडौं । गृह मन्त्रालयले निजी हेलिकाेप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई पत्रचार गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै निजी हेलिकाेप्टरलाई तत्काल