Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख

संघीय निजामती विधेयक संसदमा दर्ता गर्ने मन्त्री श्रेष्ठको तयारी

सोमबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती विधेयक दर्ता गर्ने बताउनुभयो ।

अध्यादेशबाटै भए पनि संघीय निजामती ऐन ल्याइन्छ : मन्त्री श्रेष्ठ

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले पाँच दलिय गठबन्धन आउँदो चुनावसम्मै तालमेल गरेर जाने बताउनुभयो ।