Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


खोप लिन चीन जाँदै निगमको वाइडबडी, ५५ वर्ष माथिकालाई लगाइने

मन्त्रालयका अनुसार ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकी खोप दिने तयारी भएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।