२ असार २०८२, सोमबार | Mon Jun 16 2025


ओलीले दाहाललाई के भनेका थिए ? यसो भन्छन् नारायणकाजी

काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । सोमबार

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीतः श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।

देश लठबज्र भइरहँदा नेकपा प्रवक्तालाई अमेरिकी नीतिको चिन्ता, भने–लोकतन्त्रको खिल्ली उडायो

काठमाडौं, असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी

‘मन्त्रिमन्डल हेरफेरको औचित्यमा प्रश्न’

काठमाडौं, असोज १३ । मन्त्रिमन्डल हेरफेरका लागि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट बाक्लिएपनि व्यक्तिगत स्वार्थ र भागबन्डा नमिल्दा अझै सहमति जुट्न सकेको छैन । दैनिकजसो

नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी

कुलमान पुनःनियुक्त हुँदैछन् ?

काठमाडौं, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनःनियुक्ति हुन्छ/हुँदैन भन्ने विषय अहिले चर्चामा छ । घिसिङको चारवर्षे कार्यकाल सकिनुअगावैदेखि यो आमचासोको विषय बनेको हो । नेपालीलाई

ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री

छातीमा हात राखौं र सोचौं : नारायणकाजी

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलो उत्कर्षमा छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग ओलीइतरहरुले गरेका छन्