२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


नागरिक आन्दोलनको मार्चपास

काठमाडौं । बृहत नागरिक आन्दोलनले आज बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ । लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन् । मार्चपासमा सहभागीहरुले ‘सत्ता