काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको साेमबार औपचारिक रुपमा उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ