Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


भारतद्वारा कोरोना विरूद्धकाे नाकमा राख्ने औषधि तयार

एजेन्सी । भारतले कोरोना भाइरस विरुद्धकाे नाकमा राख्ने औषधि तयार पारेको छ । भारतकाे बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधिलाई भारत सरकारले मान्यता दिएको हाे । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री