Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


क्यामरुनको नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते