Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


ओलीलाई ‘रअ’का प्रमुखले भेट्दा दाहाल पक्ष सशंकित

काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।

तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको छ । नेपालले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर आफ्नो राजनीतिक तथा

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली, साउन ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीनओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका वैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापकरुपमा

ओली–मोदी टेलिफोन वार्ताः द्विपक्षीय विषयमा छलफल गर्न नेपाल–भारत सहमत

काठमाडौं, साउन ३१ । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको

भगवान बुद्धको जन्मभूमि बहसको विषय होइनः परराष्ट्र मन्त्रालय

काठमाडौं, साउन २५ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नै नरहेकोमा प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान् भारतीय नागरिक

अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले

नेपाल–भारत वार्ता ठप्प, ओलीसित टेलिफोन संवादसमेत मोदीले गर्न चाहेनन्

दीपेन्द्र अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ९ । नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्दामात्र नभइ अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्दापनि भारतले नेपालसँगको वार्ता भने टार्दै आएको छ ।