काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबल गर्न लागे पछि