Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासियो

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । भक्तपुरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको गुडिरहेको बसको चक्का फसेको हो । सर्भिस लेनतर्फको सडक भासिएर बस