काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि राजनीतिक दललाई आह्वान गर्नुभएकाे छ। मुख्यमन्त्री शाहले बिहीबार साँझ पदबाट राजीनामा दिनुभएकाे
काठमाडौं। मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गर्दै यहि मंसिर १९ गतेभित्र नयाँ सरकार गठनको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न आग्रह गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति
काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय बिहीबार सकिंने भएकाे छ । नेकपा एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेपछि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका
काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिँदै गर्दा सत्ता गठबन्धनका नेताहरुको दौडधूप जारी छ । आइतबार साँझ ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिनु अघि सहमति
काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार साँझसम्म रहेको छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन
काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले
काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले