Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सर्लाहीका वडाध्यक्ष नन्दलाल महतोको निधन

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पीडित महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।