Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सिन्धुलीमा नदी कटान कायमै

सिन्धुली । सिन्धुलीको महाभारत र चुरे पहाडमा परेको अविरल वर्षाका कारण कमला, मरिण र चदाहा नदीमा आएकोे बाढीले त्यस क्षेत्रका सयौं हेक्टर उर्वर खेतीयोग्य जमिन बगाएर बगर बनाएको छ ।