Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


राष्ट्रपति निर्वाचन : मनोनयन नजिकिँदै गर्दा अझै अन्योलमै दलहरु

काठमाडौं । आगामी शनिवार (फागुन १३) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदानका लागि फागुन २५ गतेलाई तोकेको छ । राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा राजनीतिक