Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


चितवनका महाधिवेशन सरगर्मी : ‘एक घर, एक कांग्रेस’को नारा

सभापतिकै अर्का उम्मेदवार हिरामणि अधिकारी चुनाव जित्ने निश्चित भएको दावी गर्नुहुन्छ । एक घर, एक कांग्रेस आफ्नो एजेण्डा रहेको उहाँको भनाइ छ ।